उदयपुर-१ मा मतगणना जारी

तुलसीप्रसाद कोइराला-संवाददाता उदयपुर । उदयपुर-१ को त्रियुगा मावि गाईघाटमा मतगणना जारी रहेकाे छ। मुख्य निर्वाचन अधिकृत मुकेस उपाध्ययले मतपेटिका ढुवानी लगायतका काम बिहीबार राति १२ बजेसम्म सकिएको बताउनुभएकाे हाे । सर्वदलीय बैठक बसेर ३ बजेबाट मत गणना शुरू गरिएको बताउनुभयाे। उदयपुर-१ मा एकलाख ४२ हजार ८ सय ४ कुल मतदाता मध्ये ८० हजार ५९ मत […]