सिरहामा दुई घन्टामा १५ प्रतिशत मत खस्यो

२१ फागुन, सिरहा । सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार  सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । प्रतिनिधिसभा सदस्य …