बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेका छन्। ‘अल जजिरा’ का अनुसार बेरुतको दक्षिणी उपनगर क्षेत्रमा इजरायलले नयाँ चरणका आक्रमणहरू सुरु गरेको हो । यसअघि सोही क्षेत्रका अन्य दुई स्थानमा पनि इजरायलले भीषण बमबारी […]