एचजेएनबीएल : प्लेबक्समाथि रोएलको रोमाञ्चक जित

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एतजेएनबीएल) २०२६ अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोएलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६-७३ ले परनजित गरेको हो …