डोनाल्ड ट्रंपलाई धक्का, युरोपेली नेताद्वारा स्ट्रेट अफ होर्मुजमा सैन्य सहभागिता अस्वीकार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा नौसैनिक सुरक्षा सुनिश्चित गर्न युरोपेली देशहरूलाई सहयोग गर्न आग्रह गरे पनि युरोपेली संघ (EU) का नेताहरूले यो प्रस्ताव अस्वीकार गरेका छन्। गत फेब्रुअरी २८ देखि अमेरिका–इजरायलले इरानमा आक्रमण सुरु गरेपछि तेलको मूल्य आकाशियो र स्ट्रेट अफ होर्मुज बन्द भएको छ। जर्मन परराष्ट्र मन्त्री जोहान वाडेफुलले सोमबार भने, “बर्लिनले […]