नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बधाई दिएका छन् । उनले बधाईसँगै पारदर्शिता र जवाफदेहिताको पनि सार्वजनिक प्रश्न उठाएका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत पूर्व-अर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री बनेकोमा शुभकामना दिएका छन्। तर, उनले खनालले मन्त्री बनेर ‘क्वाटर नलिने, गाडी नलिने, तलब नलिने’ भन्ने घोषणा गरेको विषयमा […]