काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक ३० लाखको आम्दानी पनि गरिरहेका छन् । कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । ‘बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ’ व्यवसायी विष्टले भने, ‘स्थानीय बजारमा प्रतिकिलो रु […]