१२ माघ, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्वपश्चिम सडकखण्डमा गुडिरहेको ट्यांकरमा आगलागी भएको छ ।
बाराको अमलेखगञ्जबाट रुपन्देही जान आउँदै गरेको लु१ख ६६०९ नम्बरको डिजेल लोड भएको ट्यांकर सोमबार दिउँसो गुडिररहेको अवस्थामा अचानक इन्जिनमा आगलागी …