काठमाडौँ। नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। गगनकुमार थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने संकल्प गरेको प्रवक्ता देवराज चालिसेले बताए। उनले पार्टी एकताबद्ध भएर चुनावमा होमिने पनि बताए। जेन-जीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न पार्टी केन्द्रित हुने उनको भनाइ छ। कांग्रेसलाई […]