कांग्रेस विशेष महाधिवेशनको तयारी, भृकुटीमण्डपमा मञ्ज निर्माण आजदेखि

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुने तय भएसँगै त्यसपक्षीय नेताहरू तयारीमा लागेका छन् । अनामगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै रहेको विशेष महाधिवेशन सचिवालयको …