रुपन्देही। स्थलमार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ। एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा एक लाख तीन हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन्। सोही अवधिमा एक लाख दुई हजार ४५५ […]