१० बुँदै दावी प्रस्तुत गर्दै शंकरले भने: एमालेमा सक्षम नेतृत्व चयन भयो

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी गरेका छन् । महासचिवमा दोस्रो पटक निर्वाचित भएपछि उनले यस्तो दाबी गरेका हुन् ।