बेनीकोटका किसानले बेचे दुई करोड बढीको सुन्तला, थप विवरण संकलन गरिँदै

कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैंचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराएको बताए।