शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ । पण्डितको दोस्रो पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जलीसभामा समूहका अध्यक्ष निर्जला कक्षपतिले पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापना घोषणा गरेका हुन् ।  समूहका पूर्वअध्यक्ष प्रकाश सिलवालले पत्रकार पण्डित एक व्यावसायिक  र चिन्तनशील पत्रकार भएको बताए।  पण्डितको २०८० माघ […]