ब्राजिल मुलकी ब्रुना क्यारोलिन फरेरालाई आइसले बोस्टनबाट प्रक्राउ गरेको र पक्राउ पर्ने ती महिला ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटको नातेदार भएको सार्वजनिक भएको छ । अहिले ती महिलालाई अमेरिकी कस्टम एण्ड इन्फोर्समेन्ट एजेन्सीको हिरासतमा राखिएको छ । फरेराकी वकिल टोड पोमरलेउले दिएको जानकारी अनुसार, ती महिलालाई नोभेम्बर १२ मा पक्राउ गरिएको थियो । लेभिटको […]