काठमाडौँ। नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन आयोगले साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्ने भएको छ। सदस्यता प्राप्तिका लागि सरकारले आयोगलाई अनुमति दिएको छ। मन्त्रिपरिषद्को यही ८ मंसिरको बैठकले सो संस्थाको सदस्यताका लागि स्वीकृति दिएको हो। आयोग विगत केही वर्षयता उक्त मञ्चमा […]