चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगु पुष्टि

राप्ती नगरपालिकाको ३ जनामा स्क्रब टाइफस र रत्ननगर नगरपालिकाको १ जनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।