काठमाडौं। जेन-जी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनका लागि गोल्याण ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता भएको छ। गोल्याण ग्रुपले गत २४ असोजमा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो। गोल्याण टावरमा मंगलबार आयोजित कार्यक्रममा ६ जना सहिदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरी सम्झौता भएको छ। सम्झौताअनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० […]