पदाधिकारीको असहमतिबीच भोलेन्टियर फोर्स घोषणा, चन्दा उर्दीले नेता-व्यापारी भयभीत

५ मंसिर, काठमाडौं । ज्यान मार्ने उद्योग र अपहरणसहित सात वटा मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई कमाण्डर बनाएर नेकपा एमालेले ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई झण्डा थमाएर फोर्सको नेतृत्व सुम्पिएका …