विराटनगरका बालबालिकालाई स्वर्णविन्दु खुवाइने

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले कार्तिक २५ गते १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने भएको हो ।