ओलीको प्रश्नः डिस्कर्डबाट प्रधानमन्त्री चुनिने परम्परा कुन सभ्य समाजमा छ?

‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश बनेको मान्छे आफैले संविधान मिचेर प्रधानमन्त्री हुन तयार। यो भनेको साझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार,’ ओलीले भने।