भृकुटीमण्डपमा एमाले प्रतिनिधिको चहलपहल (तस्वीरहरू)

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ । भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सवा १२ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ । बन्दसत्र सुरु हुनुअघि बिहान ९ बजेपछि केन्द्रीय कमिटी बैठक बस्दै छ …