एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक बजेट समीक्षा गोष्ठी सम्पन्न गरेको छ। कार्तिक १२ देखि १४ गतेसम्म बाँकेको कोहलपुरमा सम्पन्न उक्त गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा कार्यालयहरूबाट १२१ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट प्रदर्शन गर्न सफल कर्मचारीहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ […]