एनपीएल र गोल्छा ग्रुपबीच दोस्रो सिजनका लागि सहकार्य

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ। नक्शालमा बिहीबार एक कार्यक्रम आयोजना गर्दै एनपीएल र गोल्छा ग्रुपले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता अनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र […]