काँकडभिट्टाबाट एकै महिनामा झण्डै ९९ करोडको अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।