मेरो कुकर्मको सती पार्टी र सरकार जानुपर्दैन : खगेन्द्र सुनार

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेको स्वीकार्दै त्यसको निर्मम छानबिन गर्न आग्रह गरेका छन् । बुधबार साँझ फेसबुकमार्फत सांसद चन्दे आफूमाथि उठेका प्रश्नप्रति पार्टी र पार्टी सदस्यले शिर …