‘भ्रष्टाचार विरुद्ध आन्दोलनबाट बनेको सरकारले तुरून्त धितोपत्र बोर्ड अध्यक्ष बर्खास्त गर्नुपर्छ’

इप्पानका उपमहासचिव प्रकाश दुलालले बिचौलिया लगाएर कमिशन माग्ने नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।