काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी असोज ८ देखि १० गतेसम्म देशका विभिन्न क्षेत्रमा हुन सक्ने वर्षा तथा मौसमको अवस्थाबारे जानकारी लिएका हुन्। महाशाखाले उक्त अवधिमा देशको पूर्वी तथा पश्चिमी भू-भागमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान […]