काठमाडौँ। एमजी मोटर नेपालको आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘Drive More, Celebrate More’ नामक चाडपर्व अफर ल्याएको हो। असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने उक्त योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। अफरमा ग्राहकले […]