बाढीले बगाएका लकर तथा दराजका धनी खोज्दै प्रहरी

काठमाडौँ । भोटेकोसी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र रसुवाका विभिन्न स्थानमा भेटिएका लकर तथा दराजका धनीलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ। नुवाकोटमा दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। विदुर नगरपालिका-१ ढुंगेमा भदौ १९ गते, विदुर नगरपालिका-३ बुधसिंहघाटमा भदौ ३० गते र सोही […]