भोटेकोशी बाढी : नेपाल अरनिको यातायातका २९ मजदुर अझै बेपत्ता

रसुवामा बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्