युरोपियन च्याम्पियन्स लिग: राफिन्हो र यामल चम्किंदा बार्सिलोना क्वाटरफाइनलमा

बार्सिलोनाका किशोर स्टार लामिन यामल र अर्जेन्टिनी स्टार राफिन्होले उत्कृष्ट प्रदर्शन गर्दा टिमले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ।