भक्तपुरका एभरेस्ट इङ्लिस स्कुल र एभरेस्ट भक्तपुर स्कुलले हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा मानवीय सहयोगका लागि संयुक्त रूपमा ९ लाख ५ हजार ३०४ रुपैयाँ सहयोग गरेका छन्। दुवै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। बाढीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले विद्यालय समुदायबाट स्वेच्छिक रूपमा […]