१० भदौ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा पहिरोपछि आर्म्ड पुलिस परिचालन गरिएको छ ।
चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार, दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा पहिरोपछि आपतकालीन उद्धार कार्यका लागि पिपुल्स आर्म्ड पुलिसका १४५ जना अधिकृत तथा …