पत्रकार किशोर श्रेष्ठ पक्राउ, के छ उनीमाथिको आरोप ?

जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई हिरासतमा राख्ने अनुमति दिएको पत्रमा दीपिका सिंहको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको वैयक्तिक गोपनीयतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरी हिरासतमा राख्नुपर्ने उल्लेख गरेको […]