बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त विश्वासको मत ?
RajdhaniDaily.com | मकवानपुर । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी ३ भदौभित्र संसदबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस बागमती संसदीय -