एमालेको नजरमा बालेन सरकारको १०० दिन: अपरिपक्व, फितलो र विवादास्पद

एमालेले बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै सरकारको कार्यशैलीलाई अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ।