काठमाडौँ – २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि। सन् २०२६ जुन ४ तारिख। निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा […]