सिम्रिक एयरले पायो आईएसओ ९००१:२०१५ प्रमाणपत्र

सिम्रिक एयरले नेपालकै पहिलो हेलिकप्टर कम्पनीका रूपमा आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। सन् २०२६ अप्रिल ६ मा प्राप्त यो अन्तर्राष्ट्रिय मान्यता नेपालका उड्डयन क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आईएसओ ९००१:२०१५ प्रमाणपत्रले कम्पनीको गुणस्तरीय व्यवस्थापन प्रणाली (QMS) प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको पुष्टि गर्छ। यस प्रमाणपत्रअन्तर्गत हेलिकप्टर यातायात सेवा, चार्टर उडान […]