अनामनगरको धोबीखोला किनारका सुकुमवासी बस्ती छाडेर हिँड्न थाले

१७ वैशाख, काठमाडौं । सरकारले भोलि डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासी पनि बस्ती छाडेर हिँड्न थालेका छन् । बिहीबार साँझ त्यहाँबाट सुकुमवासीहरू झोटिझिम्टी बोकेर हिँडिरहेका छन् । आज दिउँसो मात्रै त्यहाँ …