काभा महिला भलिबल च्याम्पियनसिप : सेमिफाइनलको प्रतिक्षा

१२ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपमा समूह चरणको खेलहरु पूरा भएपछि सेमिफाइनल समिकरण पूरा भइसकेको छ । सेन्ट्रल एसियाको ८ टिम समावेश यस प्रतियोगितामा समूह 'ए' बाट भारत समूह विजेता र नेपाल …