Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
दीपेन्द्रको कप्तानीमा यूएईसँग टी– २० आई सिरिज खेल्दै नेपाल
‘अन्डर लाइट्स’ नाम दिइएको सिरिजमा नेपाल र यूएईबीच दुई खेल हुनेछन् । जसको पहिलो खेल आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
पूर्ण विवरण