महिला आरक्षण विधेयक असफल हुनु मोदीले भनेजस्तै राजनीतिक भ्रूण हत्या हो ?

‍६ चैत, काठमाडौं । भारतीय संसदीय इतिहासमा एउटा विरलै देखिने राजनीतिक घटनाक्रम घटेको छ । शुक्रबार लोकसभामा पेस गरिएको ‘एक सय एकतीसौँ संविधान संशोधन विधेयक, २०२६’ आवश्यक बहुमत पुग्न नसक्दा असफल भएको छ। शक्तिशाली बहुमत भएको …