मूल्य समायोजनको सकसले थलियो निर्माण क्षेत्र, व्यवसायी आन्दोलित

सामानको मूल्यमा भएको वृद्धिका कारण व्यवसायीहरूले कामलाई निरन्तरता दिन नसकेको बताएका छन्।