Use App
Read now
(current)
Download
shilapatra.com
2 घण्टा पहिले
राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर पण्डितले लिए शपथ
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका हुन् ।
पूर्ण विवरण