काठमाडौं- सरकारले डोजर चलाएर लखेटेको सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेल्टरमा मिडियालाई पूर्ण रुपमा निषेध गरिएको छ । राधास्वामी सत्संग व्यास आश्रमको सेल्टरमा सुरुका दिनहरुमा मिडियालाई प्रवेश दिइएपनि पछिल्लो समय पूर्ण रुपमा बन्देज गरिएको छ । सेल्टरको गेटमा सुरक्षाकर्मी तैनाथ छन् । खबरहबको टिम बुधबार सो स्थान पुग्दा सेल्टरमा बसेकाहरुलाई बाहिर निस्कन र भित्र […]