राजधानीको टेकुमा आधा सिलिण्डर ग्यास लिनेको लाइन (तस्बिरहरू)

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् । आजबाट नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास पठाउन थालेको छ । एकैपटक ठूलो परिमाणमा माग बढ्दा आपूर्तिले धान्न नसक्ने स्थिति बनेपछि निगमले शुक्रबारदेखि ७.१ किलोग्राम (आधार सिलिन्डर) […]