कन्चन बिच्छाको रिट खारेज, प्रदेश सांसद पद बहाल नहुने
२९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मधेश प्रदेशमा सदस्य रहेकी कन्चन बिच्छाको रिट खारेज भएको छ ।
पार्टी निर्देशनविपरीत नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा सहभागी भएपछि उनी कारबाहीमा परेकी थिइन् । उनी यादव …