विदेशी विनिमय सञ्चिति बलियो, १८ महिनाको आयात धान्न पर्याप्त

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा बढाएर एक करोड कायम गरिएको छ भने लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सीमा १५ लाख पुर्‍याइएको छ ।