काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एक-आपसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएकाे छ। राष्ट्रपति पौडेलले बुधबार ग्याल्पो ल्होसार, २०८२ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे ।उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्नुभएकाे छ। ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक साँस्कृतिक […]